ON AIR

राष्ट्रिय खबर

UP NEXT

आकाशगंगा खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

निर्वाचनपछि जनताले नागरिकता, पासपोर्ट, लालपुर्जा आफ्नै आँगनमा पाउँछन्

निर्वाचनपछि जनताले नागरिकता, पासपोर्ट, लालपुर्जा आफ्नै आँगनमा पाउँछन्

१० फागुन / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लालपुर्जा, पासपोर्ट, नागरिकता लगायतका सुविधा र अधिकार आफ्नै आँगनमा पाउँदा जनताले संघीयताको मर्म बुझ्ने बताउनु भएको छ । दिवङ्गत पत्रकारहरुको स्मृतिमा प्रेस काउन्सिलको कार्यालय परिसरमा निर्मित पत्रकार स्मृति स्तम्भको अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले एउटा सिङ्गो

मकवानपुर कुखुरा व्यवसायीक संघको १० औँ साधारणसभा सम्पन्न

मकवानपुर कुखुरा व्यवसायीक संघको १० औँ साधारणसभा सम्पन्न

मकवानपुर,८ माघ /  मकवानपुर कुखुरा व्यवसायीक संघको १० औँ साधारणसभा सम्पन्न भएको छ । निमित्त क्षेत्रिय प्रशासक विश्व प्रसाद सुवेदीको प्रमुख आथित्यता तथा संघका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षता भएको हो ।  सो साधारणसभामा  संस्थाका कोषध्यक्ष राजेन्द्र मैनालीले आर्थिक वर्ष २०७२ ÷ ०७३ आर्थिक प्रतिवेदन ,संस्थाका अध्यक्ष राजु अधिकारीले प्रगती तथा आगामी योजनाको बारेमा प्रस्तुत गर्नु भएको थियो

थाहाको सहयोगी वचत तथा ऋण सहकारीको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

थाहाको सहयोगी वचत तथा ऋण सहकारीको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

थाहानगर,८ पौष ÷ उत्तरी थाहामा रहेको सहयोगी वचत तथा ऋण सहकारीको  ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको प्रमुख आतिथ्यता तथा संस्थाका सस्थापक समितिका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको हो ।  कार्यक्रममा संंस्थाका अध्यक्ष अञ्जल प्रधानले आर्थिक वर्ष २०७२÷७३ को प्रगती प्रतिवेदन सहित आर्थिक वर्ष २०७३÷७४ भावि योजना तथा

मउवा संघले पत्रकार महासंघलाई कम्प्युटर प्रदान गर्यो

मउवा संघले पत्रकार महासंघलाई कम्प्युटर प्रदान गर्यो

मकवानपुर,७ माघ ÷ मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका वीच पत्रकार महासंघ,मकवानपुरको सूचना केन्द्रका लागि एक थान कम्प्युटर प्रदान गरेको छ । संघको कार्यालयमा एक कार्यक्रमका बीच संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकार महासंघका सचिव कृष्ण सारु मगरलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको थियो । कम्प्युटर हस्तान्तरण पछि संघका अध्यक्ष न्यौपानेले व्यवसायीहरुको  हकहितमा आज सम्म मकवानपुरका

रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्ती दोस्रो थाहा दिवस फरकसोचले मनायो

रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्ती दोस्रो थाहा दिवस फरकसोचले मनायो

थाहानगर २६ पौष ÷ मकवानपुर थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील फरकसोच अभियानले थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्ती दोस्रो थाहा दिवस मनाएको छ । सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर अभियानले २६ पुसमा जन्म जयन्ती मनाएको हो । विष्टको जन्म १९९० साल पुुस २६ गते भएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले दोस्रो थाहा दिवस तथा विष्टको ८४ औं जन्मजयन्तीमा

खानेपानी आयोजनाको निर्माणपछि पाए हाँडीखोलाबासीले शुद्द पिउने पानी

खानेपानी आयोजनाको निर्माणपछि पाए हाँडीखोलाबासीले शुद्द पिउने पानी

मकवानपुर,२४ पौष ÷ बर्षौंदेखि खानेपानीको समस्या खेप्दै आएका मकवानपुरको हाँडीखोला–४ का सर्वसाधारण अहिले निकै खुसी छन् । ३÷४ घण्टा लगाएर खोल्साबाट खानेपानी ल्याउन बाध्य भएकाहरु अहिले घरघरमै पानी आउन थालेपछि दंग छन् ।  खानेपानी आयोजनाबाट हाँडीखोला–४ र ३ नम्बर वडाका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । हालसम्म २ सय ५० वटा धारा वितरण भएको सिमलताल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष

काँग्रेसको कार्यसम्पादन समितिको बैठक सम्पन्न

काँग्रेसको कार्यसम्पादन समितिको बैठक सम्पन्न

 हेटौंडा, २४ पुस / नेपाली काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको बैठकले जिल्लामा भैरहेका हरेक विकास निर्माण कार्यमा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय भएको छ । बैठकले पार्टीमा रहेका रिक्त विभागहरु तत्काल पूरा

प्रशासनको मासिक प्रगति र कार्ययोजना सार्वजनिक

प्रशासनको मासिक प्रगति र कार्ययोजना सार्वजनिक

हेटौंडा, २४ पुस / जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर महिनाको प्रगति र नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । आज आईतबार मासिक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रशासनले मासिक प्रगति विवरण र कार्ययोजना सार्वजिक गरेको हो ।  प्रगति विवरण जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले मंसिर महिनामा मात्र नागरिकता पाउनेको संख्या १५ सय ६३ रहेको जनाएको छ । जसमा ७ सय ४१

एम्नेष्टी ईन्टरनेशनल नेपालमा अधिवक्ता देउला सम्मानित

एम्नेष्टी ईन्टरनेशनल नेपालमा अधिवक्ता देउला सम्मानित

मकवानपुर,२३ पौष / एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ६७ हेटौँडाले अधिवक्ता रामकृष्ण देउलालाई आज(शनिबार) सम्मान गरेको छ । संस्थाले १७ औँ बार्षिक साधारण सभामा ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मान÷पुरस्कारबाट उहाँलाई सम्मान गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथी एवम् मकवानपुर क्षेत्र नम्बर ३ का

बज्रबाराहीको शैक्षिक धार्मिक महोत्सव सकियो , २ करोड २६ लाख नगद संकलन

बज्रबाराहीको शैक्षिक धार्मिक महोत्सव सकियो , २ करोड २६ लाख नगद संकलन

बज्रबाराही९टिस्टुङ०, २२ पुस । उत्तरी मकवानपुरको टिस्टुङ बज्रबाराहीमा जारी शैक्षिक तथा धार्मिक महोत्सव समापन भएको छ । शुक्रबार महोत्सव समापन भएको हो ।   समापन कार्यक्रममा पर्यटन राज्य मन्त्री इन्द्रबहादुर बानिया प्रमुख अतिथीका रुपमा आएका थिए । उनले आफ्नो एक महिनाको तलब क्याम्पस निर्माणका लागि दिने, एउटा कोठा निर्माण गरिदिने र दामनलाई केन्द्र बनाएर मकवानपुरलाई पर्यटकीय जिल्लाको रुपमा बिकास

माओवादी केन्द्रको बैठक भोली फेरि बस्ने गरी स्थगित

माओवादी केन्द्रको बैठक भोली फेरि बस्ने गरी स्थगित

पुस २१, काठमाडौ—  पार्टीको आन्तरीक निर्वाचन र संगठनात्मक कार्य्विधिका बारेमा छलफल गर्न बसको नेकपा (माओवादी) केन्द्रको कार्यालय बैठक भोली फेरि बस्ने गरी स्थगित भएको छ । माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी संगठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्ने लगायतका विषयमा कार्य्विधि तय गर्न बैठक बसेको थियो । बैठकमा आज कार्यालय पदाधिकारीहरुले आआफ्नो धारणा राखेकाले भोली फेरि बस्ने गरी बैठक

‘समस्या परे मलाई सम्झनुस्’ : थापा

‘समस्या परे मलाई सम्झनुस्’ : थापा

 हेटौंडा,२१ पौष / राप्रपा नेता तथा सांसद् गणेश थापाले मकवानपुरमा केही समस्या परे आफूलाई सम्झन आग्रह गरेका छन् । आफू मकवानपुरमा दुःखमा परेकालाई साथ दिन गाउ“ गाउ“ जाने गरेको भन्दै दुःख लुकाएर नबस्न उनले आग्रह गरेका हुन् । मकवानपुरको इपा–२, महादेवटारमा बुधबार भएको कार्यकर्ता भेलामा थापाले यस्तो बताएका हुन् । दुःख र समस्यामा परेकाहरुको सहयोगमा कुनै कसर बा“की नराख्ने बताउ“दै थापाले विकासका निम्ति

वीरता दिवसको अवसरमा वैचारिक प्रशिक्षण

वीरता दिवसको अवसरमा वैचारिक प्रशिक्षण

हेटौडा । २० औं बेथान विरता स्मृति दिवस आज जनयुद्धका प्रथम महिला सहिद दिलमाया योञ्जनको सम्झना गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।      जनयुद्धको क्रममा २५०० भन्दा बढी महिलाहरु सहिद भएर प्राप्त गरेको महिला अधिकारलाई सदुपयोग गर्ने दिन आएको भन्दै कार्यक्रममा वक्ताहरुले स्थानीय निर्वाचनमा महिलाहरुले आँट गर्नुपर्ने बताएका थिए। ३३ प्रतिशत

दामनमा हिमपात सँगै मकवानपुरमा जाडो बढ्यो

दामनमा हिमपात सँगै मकवानपुरमा जाडो बढ्यो

मकवानपुर, १९ पौष ÷ पश्चिमी वायुको प्रभावले मकवानपुर लगायत देशभरी चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारण मकवानपुरको उच्च पहाडि दामन, पालुङ, चन्द्रगिरी लगायतको क्षेत्रमा हिमपात परेसँगै जनजिवन प्रभावित भएको हो । पश्चिमी वायुको प्रभाव यो हिउँदमा दोस्रो पटक हो ।

२५ मिटर कुनैपनि हालतमा भत्किन्छ–के.सी

२५ मिटर कुनैपनि हालतमा भत्किन्छ–के.सी

पुस १८/ मकवानपुर मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले २५ मिटर फराकिलो पार्ने अभियान अब कुनैपनि हालतमा नरोकिने बताएका छन् । राज्यले नै यो अभियानलाई उच्च प्राथमिकतामा पारेको भन्दै अभियान रोकिने कुनै कारणनै नभएको बताए । २५ मिटरको विषयमा उद्योग वाणिज्य संघले बुझाएको ज्ञापनपत्र बुझदै केसीले भने ः बरु जनताहरुलाई घर सर्नको लागि केहि समय थप गर्न सकिन्छ, तर २५ मिटरको संरचना भत्काउने काम रोकिन्न ।

१५ दिन भित्र संंरचना खालि गर्न आदेश ।

१५ दिन भित्र संंरचना खालि गर्न आदेश ।

  पुस १८/ मकवानपुर १५ दिनभित्र २५ मिटरको सम्पूर्ण संरचना खाली गर्न सूचना जारी गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले २५ मिटरको विषयमा ज्ञापनपत्र दिएको भोलिपल्टै आज डिभिजन सडक कार्यालय हेटौँडाले १५ दिने सूचना जारी गरेको हो ।  सडक डिभिजनले पटक पटक सूचना जारी गर्दा समेत अटेर गरेको भन्दै १५ दिन भित्र २५ मिटर क्षेत्रको घर टहरा नहटाए आवश्यक कारवाही गर्ने समेत सूचनामा उल्लेख गरेको छ

बजेट कार्यान्वयनमा पदमपोखरी नमूना बन्दै

बजेट कार्यान्वयनमा पदमपोखरी नमूना बन्दै

हेटौँडा, १४ पौष / संयुक्त वडा कार्यालयमार्फत सम्पादन हुनेगरेका विकासका योजनाहरुको कार्यान्वयनमा अनुकरणीय रहेको सरोकारवालाले बताएका छन् ।  स्ट्रोम फाउण्डेसनको सहयोगमा सहास नेपालले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १२, १३, १४ र १५ का संयुक्त कार्यालयले योजना कार्यान्वयनको अबस्था अत्यन्तै राम्रो र उपलब्धीमुलक रहेको दाबी गरेको हो । कार्यालयको दाबीमा

हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विजय यूथ क्लवले विजय यात्रा सुरुवात

हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विजय यूथ क्लवले विजय यात्रा सुरुवात

मकवानपुर,१४ पौष ÷सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ष्ठानको आयोजनामा आजबाट हेटौंडामा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम विजय यूथ क्लवले विजय यात्रा सुरुवात गरेको छ । हेटौडाका वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज भएको उद्घाटन खेलमा काठमाण्डौंको सरस्वती क्लवलाई टाइब्रेकर मार्फत ३–१ गोल अन्तरले पराजित गर्दै विजय यूथले विजययात्रा सुरु गरेको हो ।

राजमार्गलाई २५ मिटर वनाउने अभियान जारी

राजमार्गलाई २५ मिटर वनाउने अभियान जारी

 मकवानपुर,१४ पौष / राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप हेटौँडामा बुधबारबाट शुरु भएको अभियान अन्र्तगत आज पनि हेटौँडाका विभिन्न सरकारी कार्यालयको संरचना भत्काईएको छ । बुधबार बिहानबाट शुरु भएको अभियानमा अन्र्तगत आज हेटौँडा अस्पतालको ब्यवसायीक भवनमा डोजर लगाईएको छ । आजै हेटौँडाको रानी दरबार परिषरमा रहेको वन विज्ञान अध्ययन सस्थान तथा नेपाल ट्रस्टले अतिक्रमण गरेको संरचना समेत भत्काइएको छ

बज्रवाराही वृहत शैक्षिक तथा धार्मिक महोत्सवको सबै तयारी पुरा

बज्रवाराही वृहत शैक्षिक तथा धार्मिक महोत्सवको सबै तयारी पुरा

मकवानपुर,१४ पौष / मकवानपुरको थाहा नगर स्थित बज्रवाराही उच्च माविमा शुक्रबारबाट हुन गइरहेको वृहत शैक्षिक तथा धार्मिक महोत्सवको सबै तयारी पुरा भएको छ । शुक्रबार एक समारोहबीच बहालवाला मन्त्रीले समुद्घाटन गर्नुहुने उक्त महोत्सवको आवश्यक सबै तयारी पुरा भएको छ । आयोजक टोलिका सदस्य, भूपू विद्यार्थीहरु, अध्ययनरत विद्यार्थीहरु, अविभावक तथा नेपाली सेनाको संयुक्त पहलमा यज्ञका मण्डप र टेन्टहरु

कुलेखानी, फाखेल हुमानेभञ्याङ हुँदै काठमाण्डौ जाने बाटा बन्द हुने

कुलेखानी, फाखेल हुमानेभञ्याङ हुँदै काठमाण्डौ जाने बाटा बन्द हुने

मकवानपुर,१३ पौष /  कुलेखानी, फाखेल हुमानेभञ्याङ हुँदै काठमाण्डौ जाने बाटो केहि दिन लागि बन्द हुने भएको छ । राष्ट्रिय ग्रामिण शुद्दढिकरण कार्यक्रम अन्र्तगत स्तारेन्नोती भइरहेको हुनाले यहि पौष १९ गते देखि ३० दिन सम्मको लागि बन्द गर्न लागिएको प्रमुख जिल्ला इन्जिनियर सोम राज तिमल्सेनाले जानकारी दिनु भयो

हेटौडामा सडक फराकिलो पार्ने काम सुरु

हेटौडामा सडक फराकिलो पार्ने काम सुरु

मकवानपुर,१३ पौष  / राजमार्गलाई २५ मिटर वनाउने अभियान स्वरुप आजबाट हेटौँडामा सडक फराकिलो पार्ने काम सुरु भएको छ । मानव बस्ती घोषणा माग गर्दै २५ मिटर सडक दायरा मिचेर बनाइएका घर भत्काउन नहुने भनिए पनि अन्ततः आज बुधबारबाट डिभिजन सडक कार्यालय हेटौंडाले आफ्नो पर्खाल भत्काउँदै अभियान थालनी गरेको हो ।  आजबाट शुरु भएको अभियानमा सडक डिभिजन कार्यालय हेटौँडाले जिल्ला ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय,

सडक खाना महोत्सव एवम् साँस्कृतिक कार्यक्रम पौष १५ गते देखि

सडक खाना महोत्सव एवम् साँस्कृतिक कार्यक्रम पौष १५ गते देखि

मकवानपुर,६ पौष  /  मकवानपुर होटेल एसोसियसनले यसवर्ष पनि सडक खाना महोत्सव एवम् सास्कृतिक कार्यक्रम गर्ने भएको छ । आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि यहि मंसिर १५ गते देखि १६ गते सम्म सञ्चालन गर्न लागेको मुल कार्यक्रम संयोजक भागिरथ शर्माले बताउनु भयो ।  हाम्रो सेवा पर्यटनलाई टेवा भन्ने उद्देश्य लिदै “सडकमा जाऊ,सडकमै खाँउ सडकमै रमाउँ” भन्ने नाराका साथ मनाउन लागेको शर्माले बताउन

हेटौडा खानोपानी व्यवस्थापन बोर्डले प्रथम चौमासिक प्रगती प्रतिवेदन विवरण सार्वजानिक

हेटौडा खानोपानी व्यवस्थापन बोर्डले प्रथम चौमासिक प्रगती प्रतिवेदन विवरण सार्वजानिक

मकवानपुर, ६ पौष / हेटौडा खानोपानी व्यवस्थापन बोर्डले प्रथम चौमासिक प्रगती प्रतिवेदन विवरण सार्वजानिक गरेको छ ।  आज पत्रकार सम्मेलनको आयोजना गरि निर्वतमान कार्यकारी निर्देशक सुर्दशन ढकालले हेटौडा उपमहानगरपालिका क्षेत्रको खानेपानी विगत र वर्तमानको अवस्था,प्रथम चौमासिक अवधिको आय व्याव विवरण र प्रथम चौमासिक अवधिमा भएका प्रगति तथा वाँकी कार्यहरु प्रस्तुत गर्नु भएको थियो । हेटौडा

जिल्ला निर्वाचन कार्यालय मकवानपुरको भवन उद्घाटन

जिल्ला निर्वाचन कार्यालय मकवानपुरको भवन उद्घाटन

मकवानपुर, ६ पौष ÷ माननीय प्रमुख निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको कार्यालय भवनमा आज एक कार्यक्रम विच उद्घाटन गरिएको हो ।  हेटौडा ५ पुष्पलाल पार्क क्षेत्रमा ७ कठ्ठा १९ धुरको क्षेत्रफलमा निर्माण भएको ३ तत्ले कार्यालय भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दे माननीय प्रमुख

मकवानपुरको हकहितको निमित्त अग्रसर रहने : थापा

मकवानपुरको हकहितको निमित्त अग्रसर रहने : थापा

मकवानपुर, ५ पौष ÷ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद गणेश थापाले आफु सधै मकवानपुरको हकहितको निमित्त अग्रसर रहेको बताउनु भएको छ । पुर्बि मकवानपुरको छतिवन ८ राजदमारमा युवा मोर्चा द्धारा आयोजित कार्यक्रम लाइ सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको हो । उहाँले सबै राजनितीक दलहरु बिच भाषणको प्रतिसपर्धा नभई समाजसेवाको प्रतिस्पर्धा भए देश चाँडो विकास हुने र आफु विकासको प्रतिस्पर्धामा

हेटौडा क्रिश्चियन चर्चद्धारा क्रिसमस तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम

हेटौडा क्रिश्चियन चर्चद्धारा क्रिसमस तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम

हेटौडा,४ पौष ÷ हेटौडा क्रिश्चियन चर्चको आयोजनामा ख्रीष्टमस २०१६ तथा नव वर्ष इ सं २०१७ को अवसरमा शुभकामना आदान कार्यक्रम भव्य रूपमा हेटौडाको बुद्धचोकमा सम्पन्न गरेको छ । येशू ख्रीष्टको जन्मोत्सव तथा ख्रीष्टमसको शुभ अवसरमा समाजमा भएका दाजुभाइहरूबीच एक आपसमा शुभकामना आदान प्रदान गर्नको निम्ति आयोजना गरेको सोहि चर्चका रमेश मैनालीले बताउनु भयो । बुद्धचोकको खुल्ला मैदानमा गरेको शुभकामना

युवा संघ मकवानपुरले २ घण्टा सडक बन्द गर्ने

युवा संघ मकवानपुरले २ घण्टा सडक बन्द गर्ने

मकवापनुर÷४ पौष / युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटिले भोली २ घण्टा महेन्द्र राजमार्ग तथा मकवानपुर–कुलेखानी–सिस्नेरी सडक बन्द गर्ने घोषणा गरेको छ । युवा संघको केन्द्रीय कार्यक्रम अन्र्तगत भोली विहान १० बजेबाट १२ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको युवा संघ नेपाल मकवानपुरका अध्यक्ष

बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु :उद्योगमन्त्री जोशी

बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु :उद्योगमन्त्री जोशी

मकवानपुर,२६ मंसिर / उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द उद्योगलाई सरकारले विभिन्न निकाय मार्फत् सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ । सरकारको स्वामित्वमा रहेका बन्द उद्योगलाई आधुनिककरण गर्न नसक्दा आर्थिक सङ्कट व्यर्होनु परेको उल्लेख गर्दै उहाले उद्योगलाई क्रमश आत्मनिर्भरतर्फ उन्मुख बनाई युवालाई रोजगारको अवसर दिलाउन सरकार प्रतिवद्ध रहेको बताउनुभउको हो ।  हेटौँडा

इन्द्रसरोवरमा संविधान कार्यान्वयनमा एमालेको जनपरिचालन, माओवादी गाउँ कमिटी उपाध्यक्ष सहित दर्जनौ एमालेमा प्रव

इन्द्रसरोवरमा संविधान कार्यान्वयनमा एमालेको जनपरिचालन, माओवादी गाउँ कमिटी उपाध्यक्ष सहित दर्जनौ एमालेमा प्रव

मकवानपुर,२६ मंसिर / मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिका वडा नंबर २ मा नेकपा एमालेको संबिधान कार्यान्वयनका लागि जन परिचालन अभियान अन्तरगतको अगुवा कार्यकर्ता भेला कार्यक्रम २६ मंसीरमा सम्पन्न भएको छ । नेकपा एमाले मकवानपुर क्षेत्र नं २ का उपाध्यक्ष एवम् अभियान टोली संयोजक जीवन लामाको सभाध्यक्षता एवम ब्यवस्थापिका संसदका सांसद सुबासचन्द्र ठकुरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो

शैक्षिक स्तरवृद्धिका लागि टिष्टुङमा धार्मिक महोत्सब, प्रचार प्रसार समितिको संयोजकमा सम्पादक बिडारी

शैक्षिक स्तरवृद्धिका लागि टिष्टुङमा धार्मिक महोत्सब, प्रचार प्रसार समितिको संयोजकमा सम्पादक बिडारी

बज्रबाराही(टिष्टुङ), २६ मंसिर । उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित बज्रबाराही उच्च माबिले गर्न लागेको धार्मिक तथा शैक्षिक महोत्सबको प्रचारप्रसारका  लागि समिति गठन भएको छ । बज्रबाराहीमा शनिबार भएको एक भेलाले दामन पोस्ट साप्ताहिकका सम्पादक तथा दामन पोष्ट डटकम समाचार अनलाईनका सम्पादक  शन्तराम बिडारीको संयोजकत्वमा समिति गठन गरिएको हो । बिडारी सोही उच्च माविका पुर्व विद्याथी तथा विगत एक दशकदेखि

मुआब्जा दिएर मात्रै सडक विस्तार गर्नुपर्ने

मुआब्जा दिएर मात्रै सडक विस्तार गर्नुपर्ने

हेटौंडा, २६ मंसिर । मकवानपुर उद्योग वाणिज्य संघले पूर्वपश्चिम राजमार्गको विषयमा हेटौंडाका स्थानीय उद्योगी, व्यवसायी तथा घरधनी सँग छलफल गरेकोछ । पूर्वपश्चिम राजमार्गले छुने बारा र चितवन जिल्लाका सबै स्थानमा सरकारले तोकेको मापदण्ड अनुसार सडक विस्तार भैसकेको अवस्थामा हेटौंडा क्षेत्रको सडक विस्तार भएको छैन । स्थानीयको वास्तविक चाहना र आकांक्षा

हेटौँडामा मोटरसाईकल र ट्रक ठक्करखाँदा १को मृत्यू

हेटौँडामा मोटरसाईकल र ट्रक ठक्करखाँदा १को मृत्यू

मकवानपुर, २६ मंसिर ÷  हेटौँडाको मेनरोडमा बा ३१ प ४२६४ नंबरको मोटरसाईकल र ना ४ ख १८०५ नंबरको ट्रक ठक्कर खांदा एक जनाको मृत्यू भएको छ । मोटर साइकल चालक सर्लाहि जिल्लाको अन्दाजी २७÷२८ बर्षिय जगत शाहको घट्नास्थमा मृत्यू भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । ट्रकको चालकलाई प्रहरीले नियन्त्रण लिएकोे प्रहरीले जानकारी दिएको छ । घटनामा विस्तृत जानकारी भने आउन वाँकी रहेको छ

विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहीकरण सम्बन्धी गोष्ठी शुरु

विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहीकरण सम्बन्धी गोष्ठी शुरु

मकवानपुर,२३ मंसिर / सरकारी निकायहरुको बार्षिक योजना तर्जुमा प्रक्रियामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन मूलप्रवाहीकरण सम्बन्धी गोष्ठी हेटौँडामा शुरु भएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी, सवल कार्यक्रम मकवानपुरको आयोजना तथा जिल्ला बिकास समिति मकवानपुरले समन्वयमा कार्यक्रम भएको हो ।  २ दिने कार्यक्रममा मकवानपुरमा विपद् जोखिम, न्यूनीकरणका प्रयास, जलवायु परिवर्तन अनुकुलन

अनलाईन मिडिया सञ्जाल मकवानपर गठन

अनलाईन मिडिया सञ्जाल मकवानपर गठन

मकवानपुर, २१ मंसिर ÷ मकवानपुरबाट सञ्चालनमा आएका अनलाईन मिडियाहरुको सञ्जालको रुपमा ‘अनलाईन मिडिया सञ्जाल मकवानपर’ गठन भएको छ । मंगलबार हेटौँडामा भएको अनलाई मिडियाकर्मीको भेलाले खबरब्रेक डटकमका सम्पादक धर्मेन्द्र दाहालको संयोजकत्वमा ९ सदस्यीय अनलाईन मिडिया सञ्जाल मकवानपुरको तदर्थ समिति गठन गरेको हो । सञ्जालको सदस्यहरुमा विकास खबर डटकमका सम्पादक सुरजकुमार भुजेल, डेस्क सम्पादक रामकुमार

सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान

सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान

मकवानपुर,२० मंसिर ÷स्वयम्सेवक दिवसको अबसर पारेर मकवानपुरको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले सञ्चारकर्मीसहित मनहरीका ७ जना युवालाई सम्मान गरेको छ । मनहरीमा सोमबार बिहान आयोजित कार्यक्रममा सञ्चारकर्मी शिवकुमार काशीसहित ७ जनालाई सम्मान गरेको हो । प्रशंसापत्रसहित सम्मानित हुनेहरुमा मनहरी स्वयम्सेवक समूहका संयोजक ठाकुरराम तितुङ, नवीन सुवेदी, मीरा मल्ल, शिवशंकर स्याङ्तान र नुरोज पौडेल

नेपाल पत्रकार महाँसंघ मकवानपुर शाखालाई एक लाख रुपैयाँ सहयोग गर्ने ःबानियाँ

नेपाल पत्रकार महाँसंघ मकवानपुर शाखालाई  एक लाख रुपैयाँ सहयोग गर्ने ःबानियाँ

मकवानपुर,२० मंसिर ÷ नवनियुक्त संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाल पत्रकार महाँसंघ मकवानपुर शाखालाई  एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार महासंघ मकवानपुरका पदाधिकारीसँगको भेटमा राज्यमन्त्री बानीयाँले पत्रकार महासंघलाई एकलाख रुपैँया सहयोग गर्ने प्रतिवद्धताजनाएको नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीले

युवाको सक्रियताको प्रशंसा, थप एकलाख संकलन

युवाको सक्रियताको प्रशंसा, थप एकलाख संकलन

मनहरी,२० मंसिर /  स्वयम्सेवक दिवसको अबसरमा मनहरी स्वयम् सेवक समूहले सोमबार मनहरीमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।  चियापान कार्यक्रममा समूहले २ महिने अबधिमा हासिल गरेको सफलताको विवरण सुनाएपछि मनहरीका राजनीतिक पार्टी, संघसंस्था, व्यापारी, बुद्धिजीवि लगायतले समूहको कामको प्रशंसा गरे । समूहले २ महिने अभियान अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र मनहरीको विद्युत बक्यौता ४ लाख ७७ हजार

आकाशगंगाको रेडियो रिपोर्ट दोस्रो

आकाशगंगाको रेडियो रिपोर्ट दोस्रो

मकवानपुर, १८ मंसिर ÷ यूनेस्को काठमाण्डौ तथा मेगा स्कील ट्रेनिङ एण्ड रिसर्च सेन्टरको सहकार्यमा स्थानिय रेडियो तथा अन्यसञ्चार माध्यममा किशोरी तथा महिला शिक्षा सम्बन्धी रेडियो सामाग्री प्रस्तुती करणमा मकवानपुरको रेडियो आकाश गंगाका कार्यक्रम प्रमुख भावना रिजाल द्धितिय हुनु भएको छ । रिजालले मकवानपुर जिल्लाका  अधिकाँश सामुदायिक विद्यालयका छात्राहरु घर धन्दा सकाएर विद्यालय जानु वाध्यता रेडियो रिपोट

६ कट्ठामा लगाइएको गाँजा नष्ट गरियो

६ कट्ठामा लगाइएको गाँजा नष्ट गरियो

  मकवानपुर, १७ मंसिर /  जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी लेवर्ट बसामाडीबाट खटिएको संयुक्त प्रहरी टोलिले लागुऔषध गाँजा खेती फँडानी गरेको छ  ।  मकवानपुर हटौडा उपमहानगरपालिका २७ स्थित बाँसघारी भन्ने स्थानमा ६ कठ्ठामा लगाएको लागुऔषध गाँजा खेती नष्ट गरिएकोे जिल्ला प्रहरी कार्यालय

दार्चुला नजिक भूकम्प

दार्चुला नजिक भूकम्प

मकवानपुर,१७ मंसिर / दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएर भूकम्प गएको छ । यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको  थियो । गयराती १० बजेर ३७ मिनेटमा भारतको भूभागमा केन्द्रविन्दू भएर ५ दशमलब ३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिनुभयो । गएरातिको भूकम्पका कारण अहिले सम्म

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा कार्यकर्ता भेला

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा कार्यकर्ता भेला

मकवानपुर,१६ मंसिर ÷  राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ ।  राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै थापाले राजनितिक दल प्रति बितृष्णा जागिरहेको बेला नेपाली जनताले एक बैकल्पिक शक्ति खोजेको र जनताले खोजेजस्तो नेपालको बैकल्पिक राष्ट्रवादी

संघको स्वागत प्रजिअ र कार्यकारीलाई

संघको स्वागत प्रजिअ र कार्यकारीलाई

हेटौंडा,१६ मंसिर ÷ मकवानपुर उद्योग वाणिज्य संघले आज मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मालाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । मकवानपुरका प्रजिअ मान बहादुर विक अध्ययनका लागि अमेरिका गएपछि शर्मा मकवानपुरका प्रजिअका रुपमा आएका हुन् । जिल्लामा आउने नयाँ कार्यालय प्रमुखहरुलाई स्वागत गर्ने परम्परा अनुसार प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार

राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ सम्पन्न

मकवानपुर,१५ मंसिर / राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सव १५ करोड रुपियाँ बराबरको कारोबार तथा तीनलाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको खेलक्षेत्र र पत्रकारिताको

संविधान संशोधन विरुद्ध हेटौडामा युवा संघ नेपालको प्रर्दशनी

संविधान संशोधन विरुद्ध हेटौडामा युवा संघ नेपालको प्रर्दशनी

हेटौडा,१५ मंसिर ÷ सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक विरुद्ध एमालेका भातृ संगठन युवा संघ नेपाल मकवानपुरले हेटौडामा बिरोध प्रदर्शन गरेको छ । संविधान संसोधन खारेज गर,भारतीय हस्तक्षेप वन्द गर जस्ता नारा लगाउँदै हेटौडाको सिमाचोकमा टायर वालेर प्रर्दशन गरेका हुन । सो क्षेत्रमा सवारी आवत जावत समेत प्रभावित भएको थियो

सजितलाई घर पत्ता लगाउन मुस्किल

सजितलाई घर पत्ता लगाउन मुस्किल

मकवानपुर,१५ मंसिर /  साउदीबाट फर्किएका सजित कुमार नेपाली घर जान सकेका छैनन् । सोमबार राती नेपाल फर्किएका सजितको मानसिक सन्तुलन गुमेका कारण घर जान नसकेका हुन् । उनलाई प्रवासी नेपाली समन्वय समिती ९पिएनसिसी०को सेल्टरमा राखिएको छ । सजितसँग नेपाली दूतावास साउदीले बनाएको ट्राभल डकुमेन्ट बाहेक कुनैपनि कागजात छैनन् । ट्राभल डकुमेन्टमा उनको घर पथरी ३ मोरङ लेखिएको छ । यो ठेगानामा उनलाई पत्ता

थाहामा सञ्चालित १ महिने जुत्ता चप्पल बुनाई तालिम सकियो

थाहामा सञ्चालित १ महिने जुत्ता चप्पल बुनाई तालिम सकियो

थाहानगर,१४ मंसिर  ÷ महिला उद्यमी विकास समिति थाहा नगपालिकाको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको सहयोगमा सञ्चालित जुत्ता चप्पल बुनाई तालिमको आज समापन भएको छ । थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको प्रमुख आतिथ्यता तथा महिला उद्यमी विकास समिति थाहा नगपालिकाका अध्यक्ष आरती श्रेष्ठको सभाध्यक्षतामा भएको हो ।  थाहा नगपालिका ३० उद्यमी महिलाहरुको

पालुङ जेसिजले यहि मंसिर १६ गते खुल्ला रत्तदान कार्यक्रम गर्ने ।।

पालुङ जेसिजले यहि मंसिर १६ गते खुल्ला रत्तदान कार्यक्रम गर्ने ।।

थाहानगर,१३ मंसिर ÷ उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले यहि मंसिर १६ गते खुल्ला रत्तदान कार्यक्रम गर्ने भएको छ । “रक्तदान, जिवनदान”भन्ने मुल नाराको साथ आयोजना गर्न लागिएको रत्तदान कार्यक्रम मंसिर १६ गते थाहाको शिखरकोट बजारमा हुने वर्ष २०१६ का कानुनी सल्लाहकार विजयश्याम अमात्यले बताउनु भयो ।  विहान ९ बजेवाट वेलुका ३ वजे हुने कार्यक्रमका लागी विभिन्न ब्यत्तिहरुवाट

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना

हेटौँडा १४ मंसिर मकवानपुरको भिमफेदीमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हेटौँडाबाट काठमाण्डौ जाँदै गरेको सुविधा सुमो सेवा प्रा।लिको ना १ ज २९५८ नम्बरको सुमो दुर्घटना हुँदा १ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा शिखरपुर,

सांसद बाँनियाले मारे छलाङ्ग

सांसद बाँनियाले मारे छलाङ्ग

  हेटौंडा १४ मंसिर, । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली काँग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री जिम्मेवारी पाउने भएका छन् ।  मंगलबार बानियाँसहित काँग्रेसको तर्फबाट राज्यमन्त्री बन्नेहरूको मन्त्रालय टुंगो लागेको हो ।  पुष्पकमल दाहाल नेतृत्वको सरकारमा थप १० राज्यमन्त्री नेपाली कांग्रेसले सिफारिस गरेको छ