ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

घट्टेखोला खानेपानी योजना सम्पन्न

घट्टेखोला खानेपानी योजना सम्पन्न

हेटौंडा, २० असार /  हेटौंडा २३ र २४ मा रहेको घट्टेखोला खानेपानी योजनाको काम सम्पन्न भएको छ । केन्द्रीय बजेट अन्तरगत जिविस मकवानपुरबाट प्राप्त ४ लाख रूपैयाँबाट काम सम्पन्न भएको हो ।  योजना सम्पन्न भई संचालनमा आएपछि कालिदेवी प्राविका विद्यार्थीका साथै घट्टेखोलाका ६१ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिकि अध्यक्ष लक्ष्मीमाया दोङले बताउनु भयो । यसअघि खोलाको प्रदुषित पानी उपभोग गर्नुपरेकोमा

४० जनाले रक्तदान

४० जनाले रक्तदान

हेटौंडा, १८ असार /  नेपाल तरूण दल मकवानपुरको आयोजनामा हेटौंडामा आज भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कांग्रेस जिल्ला सभापति एवम् सांसद ईन्द्रबहादुर बानियाँले रक्तदान गरि शुभारम्भ भएको कार्यक्रममा ३ महिलासहित ४० जनाले रक्तदान गरेका हुन् । जनआन्दोलन २०६२र६३ का कमान्डर एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ९३ औं जन्म दिवसको अबसर पारेर तरूण दलले रक्तदान

SLC रिजल्ट सार्बजनिक

एस एल सि को नतिजा सार्वजनिक

एसएलसीको रिजल्ट आज सार्वजनिक हुने, यसरी हेर्नुस् रिजल्ट

२ असार, प्रवेशिका परीक्षा ९एसएलसी०को नतिजा आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन । विद्यार्थीको

नयाँ बनाउन पुरानो भत्काउनु नपर्नेःथापा

नयाँ बनाउन पुरानो भत्काउनु नपर्नेःथापा

हेटौडा,२५ जेठ / राप्रपा नेपालका अध्यक्ष तथा परराष्ट्र एवं उपप्रधान मन्त्री कमल थापाले नयाँ नेपाल निमार्णका लागि भन्दै इतिहास, धर्म, सस्कृतिलाई कमजोर र नष्ट पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अधिवेशनलाई सम्वोधन गर्न गृहजिल्ला मकवानपुर आईपुग्नु भएका उपप्रधान तथा पराराष्ट्र मन्त्री थापाले यस्तो बताउनु भएको हो ।   नयाँ बनाउनको लागि भत्काउनु पर्ने

विद्यालयमा बगैचा निर्माण

विद्यालयमा बगैचा निर्माण

हेटौंडा, २३ जेठ / आमभञ्ज्याङ ७ मा रहेको जाल्पादेबी माविले ४४ औ विश्व वातावरण दिवसको अवसरमा विद्यालय परिषरमा बगैचा निर्माण गरेको छ । माविले विद्यालयको वातावरणलाई थप हरावरा वनाउनको लागि बगैचा निर्माण गरेको हो । विद्यालयका करिब ३ सय ५० विद्यार्थीको समुहले बगैचा निर्माण गरेको वद्यालयका शिक्षक राजुप्रसाद गौतमले बताए । विद्यालयले फुलबारी निर्माण पश्चात वातावरण जोगाउँ भन्ने मुल नारा सहित २ किलोमीटर

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी छलफल

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी छलफल

हेटौडा,१८ हेटौडा / समाजमा बढ्दै गएको मानव बेचबिखन तथा ओसारपसार कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न चौघडामा एक कार्यक्रम आयोजना गरिएको छ । हेटांैडा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी अधिकृत शोभा शाहले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

मामाघरलाई विद्यालय पोशाक सहयोग

हेटौडा,१७ जेठ / लामो समयदेखि हेटौंडालाई ‘सडक बालबालिकामुक्त क्षेत्र’ बनाउने अभियानमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई सहयोग प्राप्त भएको छ । काठमाडौं घर भइ हाल अमेरिकाको टेक्सस शहरमा रह“दै आएका अनिल चौलागाईं तथा नितु चौलागाईंले छोरी आर्याको जन्मदिनको अवसरमा मामाघर नेपालमा संरक्षित भाञ्जाहरुलाई विद्यालय पोशाकका लागि नगद दस हजार रुपिया“ सहयोग गरेका

छुवाछुत मुक्त घोषणा गर्न ¥याली

छुवाछुत मुक्त घोषणा गर्न ¥याली

मनहरी,१७ जेठ / मनहरी गा.वि.स.लाई व्यवहारिक रुपमा छुवाछुत मुक्त घोषणा गर्ने दिन नजिकिदै गर्दा अभियानले आफ्नो  गतिविधी तीव्र पारेको छ । अभियान अन्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवशको अवसर पारेर २१ मार्चवाट थालनी गरेको थियो । छुवाछुत मुक्त गा.वि.स. घोषणा अभियानको सय दिन अर्थात सरकारले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ गते पारेर घोषणा सभा गर्ने भएको छ । अहिले सम्वाद केन्द्रका किशोर

रानी सामुदायिक बन उपभोक्ता समूहद्धारा उन्नति आयआर्जन महिला समूह गठन

हेटौँडा,१४ जेठ /  चौघडामा रहेको रानी सामुदायिक बन उपभोक्ता समूहले उन्नति आयआर्जन महिला समूह गठन गरेको छ । समूहमा रहेका आर्थिक बिपन्न उपभोक्ताहरुको आर्थिक अवस्थामा सुधार ल्याउने उद्वेश्यले  स्थापना भएको समुहले विमला कुमारी दंगालको अध्यक्षमा २५ सदस्यीय गठन गरेको छ । समुहका उपाध्यक्षमा सीता सापकोटा,सचिवमा निर्मला लम्साल र कोषाध्यक्षमा गंगा बुढाथोकी लगायत चयन भएका छन ।

रेडियो प्राविधिक तालिम मकवानपुरको हेटौडामा शुरु

रेडियो प्राविधिक तालिम मकवानपुरको हेटौडामा शुरु

  हेटौडा,८ जेठ / रेडियो प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तीन दिने रेडियो प्राविधिक तालिम मकवानपुरको हेटौडामा आज बाट शुरु भएको छ । हेटौडा उपमहानगरपालिका,जिल्ला विकास समिति मकवानपुर, सोडेक नेपालको सहयोगमा र नेपाल प्रत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा सञ्चार क्षेत्रमा आवद्ध र नयाँ प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । नेपाल प्रत्रकार

मकवानपुरका भुकम्प पीडित लगत तथ्याङक सार्वजनीक

हेटौडा / ५ जेठ मकवानपुरका भुकम्प पीडित गलत तथ्याङक सार्वजनीक भएसगै अन्यौलमा परेका छन् । संघिय मामिला तथा स्थनिय विकास मन्त्रालयले प्रकाशन गरेको भन्दै विभिन्न अनलाइनले तथ्याङक सार्वजनीक गरेसँगै राहतको पर्खाईमा बसेका मकवानपुरका भुकम्प पीडित अन्योलमा परेका हुन् । भुकम्प लगत संकलनबाट प्राप्त लाभग्राहीहरूको प्रारम्भिक सूचि छनोट अनुसार मकवानपुरमा अहिले सम्म भार्ता

धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

हेटौडा ४ जेठ पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको बेनीघाट ८ बादरेमा आज ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सुनौलीबाट काठमाण्डौंतर्फ ग्याँस बोकेर जाँदै गरेको एच.आर. ५५ क्यू. १२३९६ नम्बरको भारतीय ट्रक अनियन्त्रित भई सडकमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक भारत गोरखपुर बस्ने २५ वर्षिय मैनुदिप मियाको मृत्यु भएको जिल्ला प्रहरी

यो हप्ता सुनको भाउ घट्यो

यो हप्ता सुनको भाउ घट्यो

     हेटौडा ३१  वैशाख / सुनचाँदीको भाउ यो हप्ता समग्रमा ४ सय रुपैयाँले घटेको छ । र हप्ताको पहिलो दिन आइतबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार आज ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पहिलो दिन आइतबार २ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार एक सय रुपैयाँले घटेर ५६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । फेरि मंगलबार

बिद्यालय विपद् व्यवस्थापन तालिम शुरु

बिद्यालय विपद् व्यवस्थापन तालिम शुरु

    हेटौडा २९ बैशाख / विपद् ब्यवस्थापनको आवश्यकता र महत्वलाई मध्यनजर गरेर “सुरक्षित विद्यालयको लागि विपद् पूर्वतयारी र सुरक्षित योजना निमार्ण” तालिम आज बाट हेटौंडामा शुरु भएको छ ।  केयर नेपालको सहयोग तथा ग्रामिण महिला सेवा केन्द्र हेटौंडाको आयोजनामा विपदश व्यवस्थापन सम्वन्धि तिन दिने तालिम सञ्चालन गरिएको केन्द्रकी अध्यक्ष शर्मिला श्रेष्ठलृ जानकारी दिनुभयो । तालिम

नदी किनारमा बनेको पोखरीमा डुबेर एक जनाको मृत्यु

धादिङ  २७ वैशाख / मापदण्ड विपरित धादिङको त्रिशुली नदी किनारमा बालुवा तथा गिट्टी उत्खनन्का लागि स्काभेटरले पारेको खाल्डोमा रहेको पानीमा डुबेर एक जनाको ज्यान गएको छ ।बैरेनी–९ का १७ वर्षीय राजु परियारको पौडी खेल्ने क्रममा नदी किनारको खाल्डोमा बनेको पोखरीमा डुबेर ज्यान गएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । अबैधानिक रुपमा नियमित रुपमा भइरहेको उत्खनन् रोक्न

भुतपुर्व सैनिक परीद्धको केन्द्रिय सभापतीमा वस्नेत

हेटौंडा, २२ बैशाख / नेपाल राट्रिय स्वतन्त्र भुतपुर्व सैनिक परीषधको केन्द्रिय सभापतीमा राम केदार वस्नेत चयन हुनु भएको छ । आज हेटौडामा भएको अधिवेशनले वस्नेतको अध्यक्षतामा २१ सदस्य समिती चयन भएको छ । समितिको उपाध्यक्ष दान वहादुर थापा महाँसचिव तारा प्रसाद अधिकारी ,कोषाध्यक्ष युव प्रसाद गौताम , सदस्य हरुमा दिर्घमाया मिश्र , उत्तम थापा राम वहादुर फुँयाल , धु्रव घिमिरे ढाल वहादुर

पालुङमा आगालागि,२ घर जलेर नष्ट ,,दमकलको जोहो गर्नुपर्ने आवश्यकता ।

पालुङमा आगालागि,२ घर जलेर नष्ट ,,दमकलको जोहो गर्नुपर्ने आवश्यकता ।

मकवानपुरको उत्तरी थाहा नगरपालिका ३ मा रहेको श्यामभक्त श्रेष्ठको घरमा आगालागि भएको छ । आज विहान साँडे ९ वजे देखि शुरु भएको आगालागिबाट २ घर जलेर नष्ट भएको छ । श्यामभक्त श्रेष्ठको घरबाट सल्लेको आगो नियन्त्रण गर्न नसके पछि सँगै जोडिएको बिक्रम श्रेष्ठको घरमा समेत आगलागी भएको छ । आगालागिबाट मानविय क्षति भने हुन पाएन भने लत्ताकपडा र

हेटौडा,१३ वैशाख  / नेपाली राष्ट्रिय भलिवलका प्रमुख प्रशिक्षक तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी स्वर्गिय केशबलाल श्रेष्ठको गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि ज्यान गएको पहिलो वार्षिक पूण्य तिथीको अवसरमा हेटौँडामा जिल्ला स्तरीय भलिवन प्रतियोगिताको सुरुवात भएको छ । स्वार्गिय श्रेष्ठकै स्मृतिमा स्थापना गरिएको केशवलाल

एमालेका वरिष्ठ नेता नेपालद्धारा नेपाल बैंक कर्मचारी संघको हेटौँडामा दशौं महाधिवेशन उद्घाटन

एमालेका वरिष्ठ नेता  नेपालद्धारा नेपाल बैंक कर्मचारी संघको हेटौँडामा  दशौं महाधिवेशन उद्घाटन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारले मात्र संविधान कार्यान्वयन गर्न सक्ने बताएका छन् । नेकपा एमाले सम्बद्ध नेपाल बैंक कर्मचारी संघको बुधबार हेटौँडामा दशौं महाधिवेशन उद्घाटन गर्दै उहा संविधान कार्यान्वयनको लागि सबै पार्टी एक ठाउँमा उभिनुपर्ने बेला आएको बताउनुभयो । जतिसुकै राम्रा काम गरेपनि प्रतिपक्षले सरकारको बिरोध गर्नैपर्ने प्रवृत्ति स्थापित

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित बि

काठमाण्डौ व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित बिस्कुट खरिद गरेकोमा चासो व्यक्त गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले बसठर्मेनि बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको हो । बैठकमा सहभागी रक्षा मन्त्रालयका कामु सचिव सूर्यकान्त पन्थीले नेपाली सेनाले

मधेश आन्दोलनको ‘इपिसेन्टर’ सधै बिरगञ्ज भएपछि बारा–पर्सा औद्योगिक कोरिडरबाट उद्योग सिफ्ट हुन थाले

मकवानपुर मधेश आन्दोलनको ‘इपिसेन्टर’ सधै बिरगञ्ज भएपछि बारा–पर्सा औद्योगिक कोरिडरबाट उद्योग सिफ्ट हुन थालेको छ । मधेश आन्दोलनपछि धेरै उद्योगीले पाइपलाइनमा राखेको उद्योग स्थापनाका योजनालाई मकवानपुर, चितवन, भैरहवातिर स्थानान्तरणको तयारी गरेका छन् । कतिपय उद्योगले नयाँ प्लान्ट सारिसकेका छन् । २०६३र०६४को मधेश आन्दोलनपछि बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको

वीरगन्जको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड निर्माणकार्य सुरु

वीरगन्ज  वीरगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइड निर्माणकार्य सुरु भएको छ ।निर्माण हुन लागेको ल्यान्डफिल्ड साइडको एक कार्यक्रमकाबीच पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शिलान्यास गरे । बाराको विश्रामपुर र इटयाहीमा पर्ने १६ बिगहा १० कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेकोे सो ल्यान्डफिल्ड साइड दुई वर्षसम्म निर्माण

बाराको सिमरा–कोहल्वी सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा नेपाल सरकारको सचिव स्तरीय बैठकको बिषेश निर्णय

बारा बाराको सिमरा–कोहल्वी सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा नेपाल सरकारको सचिव स्तरीय बैठकले बिषेश निर्णय गरेको छ । बिभागिय सिफारिस अनुसार सो सडकको बहुबर्षिय ठेक्का सहमती माग भएपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सो निर्णय गरेको हो । सो सडकको बहुबर्षिय ठेक्का पुर्वका प्रावधान पुरा गर्ने गरी १५ करोड ८५ लाखको बहुबर्षिय ठेक्कापट्टाको प्रकृयाका लागी सहमती

नवलपरासीको कावासोतीकी १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने तीन जना पक्राउ

नवलपरासी नवलपरासीको कावासोतीकी १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज काठमाण्डौबाट केशव थापालाई पक्राउ गरेपछि तिनै जना पक्राउ परेका हुन् । थापालाई आज काठमाडौंको कलंकीबाट प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताउनुभयो । थापालाई आज नै कावासोती

दारेचोकमा हिजो साँझ परेको असिना पानीले करौडौको फलफुल तथा तरकारी बाली र मकै नष्ट

हेटौँडा ७ दारेचोकमा  हिजो साँझ  परेको असिना पानीले  करौडौको फलफुल तथा तरकारी बाली र मकै  नष्ट गरेको  छ  ।  करिब दुई घण्टा  लगातार परेको असिनाले दारेचोकका  वडा १, २,  ५ र ६  मा  किसानहरुले लगाएको करोडौँको सुन्तला र लाखौँको  तरकारी बाली र मकै   नष्ट भएका हुन ।  चितवनको पहाडी गाविस दारेचोकका किसानहरुको मुख्य आम्दानीको श्रोत  सुन्तला तथा तरकारी खेती हो

गैरसरकारी संस्था महासंघ नेपालका जिल्ला शाखाको क्षमता बिकास सम्बन्धी दुई दिने तालिम हेटौँडामा शुरु

हेटौँडा ७ गैरसरकारी संस्था महासंघ नेपालका जिल्ला शाखाको क्षमता बिकास सम्बन्धी दुई दिने तालिम हेटौँडामा (आज)देखि शुरु भएको छ । कार्यक्रम गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाले नेपालमा गैरसरकारी संस्थाहरुको जवाफदेहिता र सुशासन सबलीकरण कार्यक्रम अन्तरगत आयोजना गरेको हो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाका कार्यसमिति र सदस्य संस्थाका

ट्रकको ठक्करबाट पैदलयात्री घाइते,

हेटौँडा पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी–३ सिमपानीमा ट्रकको ठक्करबाट स्थानीय पैदलयात्री ४५ वर्षीय ठुलिमाया थिङ घाइते भएका छन् । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना३ख७४८३ ट्रिपरको ठक्करबाट उनको देब्रे खुट्टामा गम्भिर चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि भरतपुर लगिएको छ ।

लघु जलबिद्युतबाट उत्पादिन बिजुली पनि राष्ट्रिय प्रसारणमा जोडिन

लघु जलबिद्युतबाट उत्पादिन बिजुली पनि राष्ट्रिय प्रसारणमा जोडिन

लघु जलबिद्युतबाट उत्पादित बिद्युत पहिलो पटक राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको छ । सरकारी अनुदान सहयोगमा निर्माण सम्पन्न नुवाकोटको सिके गाविसस्थित २३ किलोवाट क्षमताको स्याउरे लघुजलविद्युत आयोजना र धनकुटाको मारेक कटहरे गाविसस्थित ४० किलोवाट क्षमताको लेगुवा खोला लघुजलबिद्युत आयोजनालाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न लागिएको हो । विद्युत प्राधिकरण र दुई लघुजलविद्युत आयोजनावीच वैकल्पिक उर्जा

नेपालका बिनोद साह टर्कीका ‘बर्ष–उत्कृष्ट चिकित्सक’

नेपालका बिनोद साह टर्कीका ‘बर्ष–उत्कृष्ट चिकित्सक’

गोलबजारमा जन्मे–हुर्केका एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा बिशिष्ट सेवा पुर्‍याएबापत ‘बर्ष चिकित्सक’का रुपमा सम्मानित गरेको छ । नेपाल सरकारको छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अन्कारामा एमबीबीएस अध्यन गर्न गएका बिनोदकुमार शाह कामको अवसर पाएर अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत रहीआएका थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा

स्कुल बस दुर्घटना हुँदा ३५ विद्यार्थी घाइते

स्कुल बस दुर्घटना हुँदा ३५ विद्यार्थी घाइते

हेटौडा–५ पिप्लेस्थित हिमालयन इंग्लिस सेकेण्डरी बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ३५ विद्यार्थी घाइते भएका छन् । मकवानपुरगढी गाविसको मक्रान्चुली, कालीखोला क्षेत्रका बिद्यार्थी लिएर स्कूल तर्फ आउँदै गरेको ना ४ ख ६१३८ नं. को बस आज  विहान करिब १० बजे पिप्लेकुनामा पल्टिएको हो ।दुर्घटनामा परी घाइतेको अवस्था सामान्य रहेको  प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ३ जनाको भने थप उपचारको लागी चुरेहिल अस्पताल

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा निष्पक्ष यूवा समूहको आयोजनामा बाल संरक्षण र लंैगिक हिंसा सम्बन्धि २ द

प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा निष्पक्ष यूवा समूहको आयोजनामा बाल संरक्षण र लंैगिक हिंसा सम्बन्धि २ दिने तालिम आज मकवानपुरको बज्रबाराहीमा सम्पन्न भएको छ । गाविस सचिब र सामाजिक परिचालकका लागि विशेष रुपमा बज्रबाराहीको सप्तरङ्गी किशोरी केन्द्रको हलमा हिजो सुरु भएको थियो । प्लान ईन्टरनेशनल मकवानपुरका कार्यक्रम इकाइ प्रबन्धक नेत्र उपाध्यायको प्रमुख

नयाशक्ति पार्टिको जन्म नै पारदर्शिबाट : देवेन्द्र पौडेल

नयाशक्ति पार्टिको जन्म नै पारदर्शिबाट : देवेन्द्र पौडेल

  हेटौँडा १ चैत/नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाशक्ति पार्टिको जन्म नै पारदर्शिबाट हुने उद्घोष गर्नुभएको छ ।  आज हेटौँडामा प्रेस सोसाइटी नेपाल मकवानपुरले आयोजना  गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टि कार्यालय सञ्चालन गर्दादेखि नै कसैसंग चन्दा नउठाईकन  सञ्चालन गरिएको उल्लेख गर्दै अर्थिक समृद्धीका लागि पारदर्शिता आवश्यक रहेको बताउनुभयो । अबको दुई

ढोडारी र बर्तौला नेपाल प्रेस सोसाईटीको केन्द्रीय सदस्यमा चयन

ढोडारी र बर्तौला नेपाल प्रेस सोसाईटीको केन्द्रीय सदस्यमा चयन

हेटौँडा २६ फागुन÷नेपाल प्रेस सोसाईटीको केन्द्रीय परिषद सदस्यमा मकवानपुरबाट दुई जना चयन भएका छन् । आज काठमान्डौमा भएको केन्द्रीय भेलाबाट मकवानपुरबाट जिल्ला संयोजक परमेश्वर बर्तोैला र पत्रकार मनोज ढोडारी केन्द्र्रीय परिषद सदस्यमा चयन भएका हुन । भेलाले केन्द्र्रीय संयोकमा रुद्र भट्टलाई तोकेको छ । ६ वुदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रमा

औद्यौगीक मेलामा ११ करोड ५७ लाखको कारोवार

औद्यौगीक मेलामा ११ करोड ५७ लाखको कारोवार

    हेटौँडा २४ फागुन/मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको पाँचौें दिन  सोमबारसम्म ११ करोड ५७ लाखको कारोबार भएको छ ।  मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेका अनुसार अटोमा मात्रै ८ करोड १६ लाख, बाल उद्यान, डाइनोसर, चिडियाघरमा १ करोड ६६ लाख, आइटी, रेडिमेड, होटल, कृषि, आईस्क्रिमलगायत विभिन्न स्टलमा

राष्टिय औधोगीक व्यापार मेला हेटौँडामा रौनक बढ्दो

राष्टिय औधोगीक व्यापार मेला हेटौँडामा  रौनक बढ्दो

   हेटौँडा २४ फागुन मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको रौनक दीनानुदीन बढीरहेको आयोजकले जनाएको छ । मेलामा दैनीक जसो राष्टिय कलाकारहरुको प्रस्तुती रहेको छ । मेला भर्नका लागि मकवानपुर र  आसपासका जिल्लाहरुबाट समेत दर्शकहरु आउने क्रम जारी रहेको छ । मेलामा आज सोमबार हास्यकलाकार मनोज गजुरेलले हसाउनेछन भने गाएक प्रमोद खरेल,हेमन्त

राष्ट्रवादी सरकारलाई ढाल्ने योजनामा नेपाली कांग्रेस –इश्वर पोखरेल

राष्ट्रवादी सरकारलाई ढाल्ने योजनामा नेपाली कांग्रेस –इश्वर पोखरेल

हेटौँडा २० फागुन / नेकपा एमालेका महासचिव तथा पुर्व मन्त्री इश्वर पोखरेलले वर्तमान सरकार ढाल्न अविश्वासको प्रस्ताव ल्याउने ठोकुवा गर्दै कांग्रेसको हालत ठिक ठाउमा नराख्ने चेतावनी दिएका छन् ।    जनताको भरोसा योग्य राजनीतिक समिकरणमा बनेको सरकारलाई ढाल्न नेपाली कांग्रेसले महाधिवेशन लगतै अविश्वासको प्रस्ताव ल्याउन खोजेको पोखरेलको ठोकुवा छ । राष्ट्रवादी

हेटौँडामा औधोगीक व्यापार मेला सुरु/‘आर्थिक विकास उच्च प्राथमीकतामा कमल थापा

हेटौँडामा औधोगीक व्यापार मेला सुरु/‘आर्थिक विकास उच्च प्राथमीकतामा  कमल थापा

       परमेश्वर बर्तौला  हेटौँडा २० फागुन / उपप्रधान परराष्ट्र, संघियमामीला तथा स्थानीय विकास मन्त्री कमल थापाले वर्तमान सरकारले आर्थिक विकास उच्च प्राथमीकतामा राखेको बताउनुभएको   छ ।   राष्ट्रिय औधोगीक व्यापार मेलाको आज हेटौँडामा उदुघाटन गर्नुहदै थापाले  सरकारको यो कदमलाई साथ दीन निजि क्षेत्रले तत्परता देखाउनुपर्ने   बताउनुभयो । देशको

खेलाडीले रेफ्रीलाई रातो कार्ड

खेलाडीले रेफ्रीलाई रातो कार्ड

११ फागुन, काठमाडौं फुटबलमा रेफ्रीले रातो कार्ड देखाएको त तपाईं हामीले धेरै देखेका छौं । तर, खेलाडीले रेफ्रीलाई रातो कार्ड देखाएको ? यो सम्भव छैन । तर टर्कीको सुपर लिगमा यस्तै भएको छ । ट्रापजोन्सपोर र

सुख्खा पहिरोमा परी , ५ वेपत्ता

सुख्खा पहिरोमा  परी , ५ वेपत्ता

११ फागुन, म्याग्दी म्याग्दीको नारच्याङ गाविस–१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा सुख्खा पहिरो जाँदा ५ जना सम्पर्कविहीन भएका छन् । पहिरोमा परेर नारच्याङ–५ लेकगाउँका टकबहादुर

प्रधानमन्त्री ओलीलाई मोदीको गृहराज्य गुजरातमा भव्य स्वागत

प्रधानमन्त्री ओलीलाई मोदीको गृहराज्य गुजरातमा भव्य स्वागत

११ फागुन, काठमाडौं भूकम्पपछिको पूनःनिर्माणको अवलोकन गर्न भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली गुजरातको भुज क्षेत्र पुगेका छन् । आज दिउँसो भुज पुगेका प्रधानमन्त्री केपी ओली लगायतको नेपाली टोलीलाई बिमानस्थलमा भव्य स्वागत

इपिएसमा दरखास्त दिन ‘एमआरपी’ अनिवार्य

इपिएसमा दरखास्त दिन ‘एमआरपी’ अनिवार्य

११ फागुन, काठमाडौं रोजगारीका लागि दक्षिण कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको दरखास्त फारम भर्न यो वर्षदेखि मेसिनले पढ्ने राहदानी (एमआरपी) अनिवार्य बनाइएको छ ।

पेस्तोलसहित काठमाडौंमा एकजना पक्राऊ

पेस्तोलसहित काठमाडौंमा एकजना पक्राऊ

११ फागुन, काठमाडौं काठमाडौंको चण्डोलबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् । एसएसपी थापाका अनुसार भट्टराईको साथबाट सिक्सर पेस्तोल बरामद भएको छ । पेस्तोलमा गोली भने भेटिएको छैन ।महानगरीय प्रहरी

कोइरालाको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिँदै

कोइरालाको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिँदै

काठमाडौं, माघ २७ – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील

‘स्थिर तर जटिल’ नरहरि आचार्यको स्वास्थ्य

‘स्थिर तर जटिल’ नरहरि आचार्यको स्वास्थ्य

६ माघ, काठमाडौं । न्यूरो अस्पतालमा उपचाररत कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्य ‘स्थिर तर जटिल’ अवस्थामा रहेको वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाले बताएका छन् । अबको ४ देेखि ७ दिनभित्र आचार्यको स्वास्थ्यबारे ठोस निक्र्योल गर्न सकिने उनले

यु-१९ विश्वकपः नेपाल पाकिस्तानसँग १२२ रनले पराजित

यु-१९ विश्वकपः नेपाल पाकिस्तानसँग १२२ रनले पराजित

  २६ माघ, काठमाडौं । बंगलादेशमा जारी यु-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर लिग प्लेअफ सेमिफाइनलमा नेपाल

सुन एकैदिनमा ताेलाकाे १ हजार रुपैयाँ महंगो, ५४ हजार पुग्याे

सुन एकैदिनमा ताेलाकाे १ हजार रुपैयाँ महंगो, ५४ हजार पुग्याे

२६ माघ, काठमाडौं । मंगलबार सूनको मूल्य उच्च दरमा उकालो लागेको छ । आज सुनको मूल्य एकैपटक १ हजार रुपैयाँले महंगो भएको छ ।

राजकीय सम्मानसहित कोइरालाको अन्त्येष्टि गरिने, भोलि सार्बजनिक विदा

राजकीय सम्मानसहित कोइरालाको अन्त्येष्टि गरिने, भोलि सार्बजनिक विदा

२६ माघ, काठमाडौं । सरकारले दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गर्ने र बुधबार

हटयो भैरहवाको ६ महिनादेखिको निषेधाज्ञा

२६ माघ, भैरहवा । जिल्ला प्रशसान कार्यालय रुपन्देहीले विगत करिब ६ महिना देखि भैरहवा नगरमा लगाएको निषेधाज्ञा सोमबार साँझबाट हटाएको छ ।

फागुन ३ सम्म कांग्रेसका सबै कार्यालय बन्द

फागुन ३ सम्म कांग्रेसका सबै कार्यालय बन्द

फागुन ३ सम्म कांग्रेसका सबै कार्यालय बन्द