ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

राष्ट्रिय समाचार

चितवनमा सोमबारदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

हेटौडा - २५ चितवनमा सोमबारदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाट्न गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्दै औद्योगिक विकास गर्नुपर्ने बताए । प्रदर्शनीमा विभिन्न प्रकारका २ सय स्टल रहेका छन् । प्रदर्शनीमा उत्पादनमूलक, निर्माण, कृषिजन्य, सेवा र प्रविधिजन्य तथा विविध व्यापारिक परिसर