ON AIR

पुराना लोक भाका

UP NEXT

प्रवचन

ताजा अपडेट :

स्थानिय समाचार

यी हुन मकवानपुरका नयाँ सिडिओ

image not found
मंसिर, हेटौंडा ।
मकवानपुर सरूवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी ९सिडिओ० ले विहिबार पदभार ग्रहण गरेका छन् । नयाँ सिडिओ नारायण प्रसाद शर्मा दुवाडीले पदभार ग्रहण गरेका हुन् ।
 
मकवानपुरका प्रजिअ डा।मानबहादुर विक अध्ययन विदामा गएपछि प्रशासनमा हरिप्रसाद पन्तले निमित्त प्रजिअको रूपमा काम गरिरहेका थिए । रिक्त प्रजिअमा गृहमन्त्रालयले दुवाडिलाई पठाएको थियो । 
पदभार ग्रहण गर्नु अघि सरूवा भई आएका प्रजिअ दुवाडिलाई निमित्त प्रजिअ पन्तसहित प्रशासनका कर्मचारीले स्वागत गरेका थिए ।