ON AIR

सदावहार हिन्दी नेपाली

UP NEXT

National Song - प्रशारण समाप्त

ताजा अपडेट :

स्थानिय समाचार

हेटौँडामा विपि विचार गोष्ठि तथा चियापान कार्यक्रम

image not found
हेटौँडा, १२ मंसिर /  आजको नेपाली कांग्रेसले अविलम्ब गरेको प्रजातन्त्र विगतमा काँग्रेसले अविलम्ब गरेको प्रजातन्त्रमा आकाश जमिनको अन्तर भएको पुर्व सांसद तथा नेपाली काग्रेसका वरिष्ठ नेता पुरुषोत्तम दाहालले बताउनु भयो । 
निर्वाचन,पाटि गठन, स्वतन्त्रता लगायत मुलभुत कुराहरुलाई विर्सिएर गइरहेको प्रति दुख व्यक्क्त गर्दै विपिको आर्दशलाई मनन् गर्दै जान आग्रह गर्नु भयो । वीपी विर्मश समाज मकवानपुरले आयोजना गरेको विचार विर्मश तथा चियापान कार्यक्रममा वोल्दै नेताहरुबाट आशा गरेर नहुने र जनताको कुरा नेताले मान्नु पार्नेमा जोड दिनु भयो । 
प्रमुख अतिथ समेत रहेका दाहालले सहभागिहरुलाई हालको राजनितिक अवस्थाको वारेमा समेत जानकारी गारउनु भयो । वीपीको विचारलाई वीपी विर्मश समाज मकवानपुरले अविलम्ब गर्दै पुरानो कुरालाई त्यागेर अनुहारमा परिर्वतन गरेर जानको लागि आग्रह गनु भयो । 
वीपी विर्मश समाज मकवानपुरका अध्यक्ष विनोद कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वीपी विर्मश मकवानपुरका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधी ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।