ON AIR

Unplugged Nepali Songs

UP NEXT

नेपाली खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

एकाविहानै रामेछाप र सोलुखुम्वुको सीमालाई केन्द्रविन्दु बनाएर ५.६ रेक्टरको भूकम्प,मकवानपुरमा ठूलो धक्का महसुुु

image not found

मकवानपुर,१३ मंसिर / लामो समयपछि नेपालमा फेरी  भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २० मिनेट जाँदा रामेछाप र सोलुखुम्बुको सीमाक्षेत्रमा केन्द्रबिन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मकवानपुरमा सहित आपसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । देशको पुर्वी भागमा पनि भूकम्पको धक्का ठूलै महसुस भएको बताइएको छ ।