ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

राष्ट्रिय समाचार

संविधान संशोधन विरुद्ध हेटौडामा युवा संघ नेपालको प्रर्दशनी

image not found
हेटौडा,१५ मंसिर ÷ सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक विरुद्ध एमालेका भातृ संगठन युवा संघ नेपाल मकवानपुरले हेटौडामा बिरोध प्रदर्शन गरेको छ । संविधान संसोधन खारेज गर,भारतीय हस्तक्षेप वन्द गर जस्ता नारा लगाउँदै हेटौडाको सिमाचोकमा टायर वालेर प्रर्दशन गरेका हुन । सो क्षेत्रमा सवारी आवत जावत समेत प्रभावित भएको थियो ।