ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

राष्ट्रिय समाचार

नेपाल पत्रकार महाँसंघ मकवानपुर शाखालाई एक लाख रुपैयाँ सहयोग गर्ने ःबानियाँ

image not found
मकवानपुर,२० मंसिर ÷ नवनियुक्त संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाल पत्रकार महाँसंघ मकवानपुर शाखालाई  एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार महासंघ मकवानपुरका पदाधिकारीसँगको भेटमा राज्यमन्त्री बानीयाँले पत्रकार महासंघलाई एकलाख रुपैँया सहयोग गर्ने प्रतिवद्धताजनाएको नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीले जानकारी दिनु भयो ।