ON AIR

पुराना लोक भाका

UP NEXT

प्रवचन

ताजा अपडेट :

राष्ट्रिय समाचार

हेटौँडामा मोटरसाईकल र ट्रक ठक्करखाँदा १को मृत्यू

image not found
मकवानपुर, २६ मंसिर ÷  हेटौँडाको मेनरोडमा बा ३१ प ४२६४ नंबरको मोटरसाईकल र ना ४ ख १८०५ नंबरको ट्रक ठक्कर खांदा एक जनाको मृत्यू भएको छ । मोटर साइकल चालक सर्लाहि जिल्लाको अन्दाजी २७÷२८ बर्षिय जगत शाहको घट्नास्थमा मृत्यू भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । ट्रकको चालकलाई प्रहरीले नियन्त्रण लिएकोे प्रहरीले जानकारी दिएको छ । घटनामा विस्तृत जानकारी भने आउन वाँकी रहेको छ ।