ON AIR

स्मृतीमा एउटा कथा (repeat)

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

युवा संघ मकवानपुरले २ घण्टा सडक बन्द गर्ने

image not found

मकवापनुर÷४ पौष / युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोधमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटिले भोली २ घण्टा महेन्द्र राजमार्ग तथा मकवानपुर–कुलेखानी–सिस्नेरी सडक बन्द गर्ने घोषणा गरेको छ । युवा संघको केन्द्रीय कार्यक्रम अन्र्तगत भोली विहान १० बजेबाट १२ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको युवा संघ नेपाल मकवानपुरका अध्यक्ष सन्तोष चौलागाँईले बताउनु भयो ।