ON AIR

पुराना लोक भाका

UP NEXT

प्रवचन

ताजा अपडेट :

स्थानिय समाचार

थानाभर्‍याङ्ग टोल विकास संस्थाको अध्यक्ष पण्डित

 मकवानपुर, ५ पौष  / हेटौडाका तल्लो थानाभर्‍याङ्ग टोल विकास संस्था गठन गरेको छ । हेटौंडा उपमहानगर पालिकाका प्रतिनिधि हेम प्रसाद पौडेलको आतिथ्यता तथा बोज बहादुर पण्डितको अध्यक्षतामा भएको भेलाले पुनः बोज बहादुर पन्डितको अध्यक्षतामा तल्लो थानार्भयाङ्ग टोल विकास संस्था गठन गरेको निर्वाचन समितिका देब कुमार श्रेष्ठ , होम प्रसाद न्यौपानेलेजानकारी दिनु भयो ।  सो संस्थाका उपाध्यक्ष रमा श्रेष्ठ,सचिव बुद्धि नाथ न्यौपाने,कोषाध्यक्ष शशिकला अधिकारि चयन भएका छन । स.स्थाका सदस्यहरु सानु सम्शेर बानिया, मन कुमारी थापा ,बल बहादुर बि क, पुर्ण नारायण श्रेष्ठ ,टीका गुरुङ्ग, र बाल प्रतिनिधी  नबिना तिवारी र  कृष थापा चयन भएका छन । ।