ON AIR

प्रभात वाणी

UP NEXT

वाणी बहस

ताजा अपडेट :

राष्ट्रिय समाचार

कुलेखानी, फाखेल हुमानेभञ्याङ हुँदै काठमाण्डौ जाने बाटा बन्द हुने

image not found
मकवानपुर,१३ पौष /  कुलेखानी, फाखेल हुमानेभञ्याङ हुँदै काठमाण्डौ जाने बाटो केहि दिन लागि बन्द हुने भएको छ । राष्ट्रिय ग्रामिण शुद्दढिकरण कार्यक्रम अन्र्तगत स्तारेन्नोती भइरहेको हुनाले यहि पौष १९ गते देखि ३० दिन सम्मको लागि बन्द गर्न लागिएको प्रमुख जिल्ला इन्जिनियर सोम राज तिमल्सेनाले जानकारी दिनु भयो ।