ON AIR

राष्ट्रिय खबर

UP NEXT

आकाशगंगा खबर

ताजा अपडेट :

राष्ट्रिय समाचार

दामनमा हिमपात सँगै मकवानपुरमा जाडो बढ्यो

image not found
मकवानपुर, १९ पौष ÷ पश्चिमी वायुको प्रभावले मकवानपुर लगायत देशभरी चिसो बढेको छ । पश्चिमी वायुको प्रभावका कारण मकवानपुरको उच्च पहाडि दामन, पालुङ, चन्द्रगिरी लगायतको क्षेत्रमा हिमपात परेसँगै जनजिवन प्रभावित भएको हो । पश्चिमी वायुको प्रभाव यो हिउँदमा दोस्रो पटक हो ।