ON AIR

Fresh Talk

UP NEXT

राष्ट्रिय खबर

ताजा अपडेट :

स्थानिय समाचार

“डम्फूको ताल्लैमा ” बोलको गितको भिडियो अब केही दिनमा सार्वजनिक हुन

image not found
मकवानपुर, २६ पौष ÷ काठमाडौँको बौद्ध  र त्यस आसपासमा छायाँकन गरिएको “डम्फूको ताल्लैमा ” बोलको गितको भिडियो  अब केही दिनमा सार्वजनिक हुनेभएको  छ । सञ्चारकर्मी एम जी तामाङ र रजनी लामाको स्वरमा रहेको छ ।  भिडियोमा सबिता गुरुङ ,ज्ञानेन्द्र लामा,रविना लामा र गायक एम जि स्वयमले ले प्रमुख भूमिकामा अभिनय गर्नु भएको छ ।
दिपेन्द्र भट्टले  छायाँकन गर्नुभएको भिडियोमा नृत्य निर्देशन कृष्ण तामाङले गर्नु भएको छ ।
यस्तै गितमा चर्चित गायक तथा संगितकार विशाल काल्तान  संगित रहेको छ भने शब्द गायक एम जि तामाङको रहेको छ।गीत आँदै गरेकोे ल्होछार र युवापुस्ता लछित रहेको गायको दाबी छ ।